भ्रष्टाचार गरेको भन्दै शिक्षा शाखा प्रमुखमाथि कालोमोसो
काठमाडौँ । बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाई कालोमोसो दलिएको छ । मोहन वैद्य निकट अखिल क्रान्तिकारीले ढकाललाई कालोमोसो दलेका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।...