औद्योगिक विकासका लागि सरकारले नीतिगत सुधार गर्नुपर्छ : विष्णुकुमार अग्रवाल
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नयाँ उद्योग खोल्ने र सञ्चालनमा रहेका उद्योग बचाउन सरकारले नीतिगत सुधार गर्नुपर्ने बताएका छन् । ८औँ राष्ट्रिय उद्योग दिवसको अवसरमा शुक्रबार काठमाडौंमा...