नागरिकता विधेयक : पुनर्विचारका लागि विषयगत समितिमा पठाउनु पर्ने एमालेको अडान
काठमाडौँ । नेकपा एमालेले नागरिकता ऐन संशोधन विधेयक पुनर्विचारका लागि विषयगत समितिमा पठाउनु पर्ने अडान लिएको छ । अन्यथा राष्ट्रपति संस्थामाथि प्रश्न उठाएको ठहरिने एमालेको जिकिर छ । आजको कार्य...