लोकसेवा प्रश्नोत्तर-विषयगत प्रश्न
प्रश्न. प्रशासनिक उत्तरदायित्वका आयामहरू उल्लेख गर्नुहोस् ? नेपालका सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण कुनै एक आयामको बारेमा चर्चा गर्नुहोस् । उत्तर प्रशासनिक उत्तरदायित्व प्रशासनिक पद वा सार्वजनिक पदधारण गरेको/ सार्वजनिक जिम्मेवारी पाएको...