नेपाललाई हिन्दु राष्ट्र कायम गर्न विश्व हिन्दु महासङ्घको माग
अर्घाखाँची । विश्व हिन्दु महासङ्घ जिल्ला कार्य समितिले नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गरेको छ । महासङ्घले आज आयोजना गरेको हिन्दु धर्मसम्बन्धी अन्तर्क्रिया विश्व हिन्दु महासङ्घका केन्द्रीय उपाध्यक्ष दधिराम...