प्राचीन इतिहास बोकेको पाटन दरबारलाई जीवन्तता दिनु हाम्रो कर्तव्य[भिडियो रिपोर्ट]
ललितपुर । नेपालको इतिहासमा १७औँ शताब्दीतिर धेरैजसो धार्मिक एवं सांस्कृतिक सम्पदाहरूको निर्माण भएको पाइन्छ । तत्कालीन मल्लकालीन शासनकालमा मल्ल राज्यको एक शक्तिशाली राज्य पाटन रहेको बताइन्छ । वास्तुकलामा इतिहासको बेजोड...