विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुन:स्थापनामा जोड
काठमाडौँ । आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र: पहिचान, सम्मान र पुन:स्थापना’ नाराका साथ विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाले...