९ बुँदे ‘गोक्यो घोषणापत्र’ सार्वजनिक गर्दै खुम्बुमा जलवायु सम्मेलन सम्पन्न
काठमाडौँ । विश्व पृथ्वी दिवसको अवसर पारेर सोलुखुम्बुको खुम्बु क्षेत्रमा आयोजित जलवायु सम्मेलनले नौ बुँदे ‘गोक्यो घोषणापत्र’ जारी गर्दै आफ्नो औपचारिक समापन गरेको छ। सम्मेलनले हिमाली तथा पर्वतीय क्षेत्रसँग सम्बन्धित...