उत्पादन क्षेत्रमा असल उत्पादन अभ्यास गर्न जरुरी छ : महानिर्देशक वैद्य
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले खाद्य सुरक्षा अर्थतन्त्रसँग जोडिएकाले तीनै तहका सरकारले यसमा ध्यान दिनुपर्ने बताएकी छन् । विश्व खाद्य स्वच्छता दिवसका...