पारमाणविक पदार्थ विकिरण व्यवस्थापनको काम अघि बढ्यो
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पारमाणविक पदार्थ विकिरणको प्रयोग, सुरक्षा र संरक्षणसम्बन्धी व्यवस्थापनको काम अघि बढाएको छ । रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐनबमोजिम मन्त्रालयले विकिरणको प्रयोग, सुरक्षा...