काँग्रेस तनहुँका पूर्व जिल्ला सचिव बास्तोलाले मागे रास्वपाका वाग्लेलाई भोट
तनहुँ । नेपाली काँग्रेस तनहुँका पूर्व जिल्ला सचिव विश्वनाथ बास्तोला राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका छन् । रास्वपाबाट मनोनयन दर्ता गराउने तयारीमा रहेका स्वर्णिम वाग्लेका पक्षमा उनले मत मागेका हुन् ।...