विश्वको भूगोल
विश्वको भूगोल भूगोलः–पृथ्वीको अध्ययन गर्ने शास्त्र, भूगोल (Geography) शब्द ग्रिक भाषको Geografein शब्द बाट लिइएको, भूगोलका पिताः–इराटोस्थेनेस इराटोस्थेनेसको जन्मः–इ.पू. २७६ मा प्राचीन ग्रिसको साइरिनमा, मृत्युः–इ.पु. १९४मा अलेक्जेन्ड्रीयामा (इजिप्टको राजधानी टोलेमिपाला)...