भारतमाथि पाकिस्तानको ऐतिहासिक जित
काठमाडौँ। विश्वकप टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित निकालेको छ । युएईको दुबईमा गए राति सकिएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हरायो । टी–ट्वान्टी विश्वकपमा पाकिस्तानले भारतलाई हराएको यो पहिलो...