प्रहरी रणनीतिका निम्ति निर्वाचन सुरक्षा रणनीतिका लागि महाशाखा गठन, नेतृत्वमा दयानिधि ज्ञवाली
काठमाडौँ । नेपाल प्रहरीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापन र रणनीतिक तयारीलाई सुदृढ गर्ने उद्देश्यसहित विश्लेषण महाशाखा गठन गरेको छ। उक्त महाशाखाको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक दयानिधि ज्ञवाली...