फागुन ७ गते जनकपुरधाममा विशेष सभा गर्दै काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभाको चुनावलाई लक्षित गरेर आगामी फागुन ७ गते जनकपुरधाममा विशेष सभा गर्ने भएको छ। मंगलबार पत्रकार सम्मेलन गरी काँग्रेसका प्रवक्ता देवराज चालिसेले जनकपुरधाममा विशेष सभा...