एसइई उपलब्धि अभिवृद्धि लक्ष्य गर्दै महानगरले विशेष सहायक कक्षा सञ्चालनमा ल्यायो
काठमाडौँ । सामुदायिक विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजामा सुधार ल्याउने उद्देश्यसहित काठमाडौँ महानगरपालिका ले लक्षित सहायक कक्षा कार्यक्रम सुरु गरेको छ। महानगरको शिक्षा विभागले प्रारम्भिक चरणमा छ विद्यालयमा कक्षा...