निर्वाचनसम्बन्धी विशेष इकाइहरू बन्द
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि स्थापना गरिएका निर्वाचनसम्बन्धी विशेष इकाइ तथा समन्वय केन्द्रहरू बन्द गरिएको छ। निर्वाचन आयोगले निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई...