एमाले महँगीविरुद्ध आज ‘विशाल’ प्रदर्शन गर्दै
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता-कार्यकर्ताहरूले आज महँगीविरुद्ध काठमाडौँमा प्रदर्शन गर्दैछन् । महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन...