नेपाल रेडक्रस सोसाइटीका लागि तदर्थ समिति गठन
काठमाडौँ । सरकारले नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापनका लागि विशाल कुमार भण्डारीको नेतृत्वमा तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन...