कथा खोजीरहेको मेरो मष्तिस्कले एकाएक बादी बस्ती याद गर्यो
पछिल्लो समय उपन्यास लेखनमा युवाहरुको आकर्षण बढ्दो छ । समाजका बिबिध पाटाहरुलाई उपन्यासका माध्यमबाट देश दुनियाँसम्म पुर्याउने अभिलासा बोकेको हुन्छ लेखकले । सुदूरको पिछडिएको समाज ‘बादी’ को आवाज बोकेर आएका...