ट्रम्पलाई समर्थन गर्दै राष्ट्रपतीय चुनावको प्रतिस्पर्धाबाट भारतीय मूलका विवेक आउट
काठमाडौँ । भारतीय मूलका अमेरिकी रिपब्लिकन दलका राष्ट्रतीय प्रतिस्पर्धाका उम्मेदवार विवेक रामास्वामीले आफ्नो अभियान रद्द गरेका छन् । उनले आफ्नो समर्थन पूर्वराष्ट्रपति समेत रहेका रिपब्लिक राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई समर्थन...