ट्रम्पलाई समर्थन गर्दै राष्ट्रपतीय चुनावको प्रतिस्पर्धाबाट भारतीय मूलका विवेक आउट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ट्रम्पलाई समर्थन गर्दै राष्ट्रपतीय चुनावको प्रतिस्पर्धाबाट भारतीय मूलका विवेक आउट


२ माघ २०८०, मंगलबार


काठमाडौँ । भारतीय मूलका अमेरिकी रिपब्लिकन दलका राष्ट्रतीय प्रतिस्पर्धाका उम्मेदवार विवेक रामास्वामीले आफ्नो अभियान रद्द गरेका छन् । उनले आफ्नो समर्थन पूर्वराष्ट्रपति समेत रहेका रिपब्लिक राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने भएका छन् ।

बीबीसीका अनुसार इओवामा भएको पार्टी ककसमा चौँथो स्थानमा खुम्चिएपछि उनले अभियान छोडेका हुन् । ३८ वर्षका विवेकले अमेरिकी प्रथम नारा लिएका ट्रम्पलाई समर्थन गर्ने र उनको अभियानमा लाग्ने बताएका छन् ।

इओवामा चौथो भएका विवेकले राष्ट्रपतिय दौड छोडेर ट्रम्पसलाई समर्थन गरेसँगै ट्रम्प झनै बलियो भएका छन् । इओवामा भएको ककसमा ट्रम्पको पक्षमा ५० प्रतिशत भन्दा धेरै मत आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस