नेपाल-भारत भन्सार सहकार्य सुदृढ गर्न निकासी पूर्वसूचना प्रणाली लागू गर्ने सहमति
काठमाडौँ । नेपाल र भारतबीच निर्यात हुने वस्तुको विवरण आगमनअघि नै आदान-प्रदान गर्ने व्यवस्थाबारे द्विपक्षीय समझदारी कायम भएको छ। यस सम्बन्धमा बुधबार भारतको नयाँ दिल्लीमा दुवै देशका भन्सार प्रशासनका उच्च...