विविधता व्यवस्थापन र नेपालमा विविधता व्यवस्थापन नीतिहरु
राष्ट्र धेरै विशेषतायुक्त समाजहरुको सम्मिश्रण राज्य धेरै समाजहरुको साझा स्वरुप हो । समाज विविध विविधताको सम्मिश्रण हो । समाजको यो विविधता आफैमा विशेषतायुक्त हुन्छ । यसैले राज्य धेरै विशेषतायुक्त समाजहरुको...