सामाजिक सद्भाव र सम न्यायिक वातावरणको लागि विविधता व्यवस्थापन
विविधता पहिचान र गर्वको विषय समाज विविधताको सम्मिश्रण हो । समाजको यो विविधता आफैमा विशेषतायुक्त हुन्छ । राष्ट्र धेरै विशेषतायुक्त समाजहरूको सम्मिश्रण हो । समाज र राष्ट्का यी विशेषताहरू प्रत्येक...