विलासी सामान आयातको एलसी रोक्न वाणिज्य बैङ्कहरूलाई राष्ट्र बैङ्कको निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न प्रतितपत्र(एलसी) नखोल्न वाणिज्य बैङ्कहरूलाई निर्देशन दिएको छ । बढ्दो आयातका कारण अर्थतन्त्र सङ्कटमा परेको भन्दै राष्ट्र बैङ्कले सोमबार बैङ्कका...