दाहाल–नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दै, एक लाख कार्यकर्ता उतार्ने दावी
काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको दाहाल-नेपाल समूहले आज काठमाडौँमा विरोध प्रदर्शन गर्दैछ । एक लाख कार्यकर्ता उतार्ने लक्ष्यसहित यो समुहले विशाल शक्ति प्रदर्शन भनेको आजको कार्यक्रममा उपत्यका र आसपासका...