महानगर बम बिस्फोटका तीन आरोपी पक्राउ
मोरङ । विराटनगर महानगरपालिकामा बम बिस्फोट गराएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका–२ का ५३ वर्षीय मनोजकुमार सिंह, सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका–३...