बिहीबारदेखि विराटनगर भन्सार यार्डसम्मै कार्गो रेल आउने
काठमाडौँ । विराटनगरको एकीकृत भन्सार जाँचविन्दु (आईसीपी) मा निर्माण भएको रेल्वे यार्डसम्म कार्गो रेल सेवा सञ्चालन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार नयाँ...