त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार पूर्वअभ्यास सम्पन्न
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्भावित विमान दुर्घटनापछि गरिनुपर्ने उद्धार तथा राहत कार्यको तयारीका लागि आपत्कालीन अभ्यास सम्पन्न गरिएको छ। बिहीबार दिउँसो सञ्चालन गरिएको उक्त अभ्यास विमानस्थलभित्र आकस्मिक अवस्था सिर्जना...