पोखरा विमानस्थलको अध्ययन प्रतिवेदनमा गोकुल बास्कोटाले राखे फरक मत
काठमाडौँ । पोखरा विमानस्थलको अध्ययन प्रतिवेदनमा नेकपा एमालेका सांसद गोकुल बास्कोटाको फरक मत राखेका छन् । संसद्को सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताबारे अध्ययन...