गृहमन्त्री लेखकले गरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण
रुपन्देही। नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । पार्टी कार्यक्रमको सिलसिलामा रुपन्देहीमा रहेका मन्त्री लेखक मंगलबार बिहान विमानस्थलको निरीक्षण तथा अवलोकन गरेका हुन् ।...