फरक क्षमता भएका कर्मचारीको गुनासो: ‘मापदण्ड कागजमै सीमित, सरुवा पहुँचमै निर्भर’
काठमाडौँ । गण्डकी प्रदेश सरकारद्वारा कर्मचारी व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले लागू गरिएको सरुवा मापदण्ड यस पटकको सरुवामा ‘देखाउने दाँत’ मात्र भएको प्रमाणित भएको छ। विशेष गरी फरक क्षमता भएका...