एनएसएल खेल्न नेपाल आउँदै अष्ट्रेलिया पलायन भएका विमल घर्तिमगर
काठमाडौँ । हालै अष्ट्रेलिया पलायन भएको राष्ट्रिय फुटबलर विमल घर्तिमगरले नेपाल सुपर लिग खेल्ने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू नेपाल सुपर लिगमा आइकनिक प्लेयरका रूपमा सहभागी हुने जानकारी...