गाउँपालिका अध्यक्षले खेताला लगाएर परीक्षा दिएको पुष्टि, केन्द्राध्यक्षसहितलाई कारबाही
काठमाडौँ । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले खेताला परीक्षार्थी लगाएर कक्षा १२ को परीक्षा दिएको पुष्टि भएको छ । उनले दिएका तीनवटै परीक्षा रद्द हुने भएका छन् । मोक्तानको...