८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँपालिका अध्यक्षले खेताला लगाएर परीक्षा दिएको पुष्टि, केन्द्राध्यक्षसहितलाई कारबाही

अ+ अ-

काठमाडौँ । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले खेताला परीक्षार्थी लगाएर कक्षा १२ को परीक्षा दिएको पुष्टि भएको छ । उनले दिएका तीनवटै परीक्षा रद्द हुने भएका छन् ।

मोक्तानको सिम्बोल नम्बर २२००३१२७ का दुई उत्तरपुस्तिका फेला परेपछि विवाद उब्जिएको थियो । यस विषयमा माध्यमिक शिक्षा परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षमा बसेको बैठकले मोक्तानले दिएका परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

कपिलाकोट मावि महादेवस्थान परीक्षा केन्द्रमा मोक्तानलाई पुस्तकालय कोठामा एक्लै राखेर परीक्षा दिन लगाइएको सूचनाका आधारमा सिडिओसहितको टोलीले २९ गते परीक्षा केन्द्रमा अनुगमन गरेको थियो ।

त्यस दिन सामाजिक अध्ययन तथा जीवनपयोगी विषयको परीक्षा थियो । सो परीक्षा सकिएपछि बाहिरबाट लेखेर ल्याइएको उत्तरपुस्तिका मिसाउन खोज्दा पोल खुलेको हो ।

सम्बन्धित समाचार : एउटै नम्बरका दुई उत्तर पुस्तिका भेटिएपछि…

एउटै नम्बरका दुईवटा उत्तर पुस्तिका फेला परेको र सो उत्तरपुस्तिका केन्द्राध्यक्षले बोर्डमा लेखी पठाएको भन्दै बैठकले मोक्तानले दिएका परीक्षा पूर्णरुपमा रद्द गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

साथै, बैठकले परीक्षालाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न नसकेको भन्दै केन्द्राध्यक्ष विष्णुमाया योन्जन, सहायक केन्द्राध्यक्ष शुक्रबहादुर माझी र निरीक्षक गोकर्णविक्रम साहलाई परीक्षा अवधिभर परीक्षासँग सम्बन्धित कुनै पनि काम गर्न नदिने निर्णय पनि गरेको छ । सो परीक्षा केन्द्रको परीक्षा सञ्चालनका लागि शिक्षक खेमहरि बराल नयाँ केन्द्राध्यक्ष तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस