कैलालीको दुईवटा नगरपालिकामा तालाबन्दी
काठमाडौँ । कैलालीको दुईवटा नगरपालिकामा शुक्रबार तालाबन्दी गरिएको छ । जिल्लाको लम्कीचुहा र टीकापुर नगरपालिकामा तालाबन्दी गरिएको हो । लम्कीमा गरिएको तालाबन्दीको जिम्मा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कैलालीले...