विपद् व्यवस्थापनको पाँच वर्षे रणनीति बनाउँदै काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिका विपद् व्यवस्थापन विभागले पाँच वर्षे रणनीतिक योजना तर्जुमा गर्ने भएको छ । सहरी विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, विपद्को समयमा गर्नुपर्ने व्यवस्थापनका काम र विपद्पछिको पुनर्स्थापना,...