दिल्लीका सबै नीजि कम्पनी बन्द गर्न विपद् व्यवस्थापन प्राधिकरणको आदेश
काठमाडौँ । दिल्लीको विपद् व्यवस्थापन प्राधिकरणले सबै नीजि कम्पनी बन्द गर्न आदेश दिएको छ । राजधानीमा कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो । डिडिएमएमको निर्देशन अनुसार आपतकालीन...