काँग्रेसद्वारा विपक्षी मोर्चाको बैठक आह्वान
काठमाडौँ । काँग्रेस नेतृत्वको विपक्षी मोर्चाको बैठक बोलाइएको छ । काँग्रेसले शनिवार दिउँसो सिंहदरवारस्थित आफ्नो संसदीय दलको कार्यालयमा विपक्षी मोर्चाको बैठक बोलाएको हो । काँग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयका अनुसार...