ओलीको अभिव्यक्तिप्रति विन्दा पाण्डेको असन्तुष्टि
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बारेमा दिएको अभिव्यक्तिप्रति विन्दा पाण्डेले असन्तुष्टि जनाएकी छन् । एउटा अन्तर्वार्तामा ओलीले योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकुल बाँस्कोटा र विन्दा पाण्डेहरूलाई...