सर्वसाधारण जल्दा गाडीको हुट, मन्त्री र मेयरलाई हेलिकप्टर ? भन्दै संसदमा रास्वपाको प्रश्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विन्दवासिनी कंसाकारले नेपालमा आगलागी र त्यसबाट मानिसहरू जलनमा पर्ने क्रम बढेको बताएकी छन् । आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले अघिल्लो...