अछामका विनोद शाही हत्याका मुख्य आरोपित पक्राउ
काठमाडौँ । अछाम पञ्चदेवल विनायक नगरपालिका-४ का स्थानीय विनोद शाहीको हत्याका मुख्य आरोपित सर्जन बहादुर शाही पक्राउ परेका छन् । उनलाई काठमाडौँको धापासीबाट पक्राउ गरिएको महाराजगञ्ज प्रहरी वृत्तले जनाएको छ...