काँग्रेस क्षेत्रीय सभापति बस्नेतमाथि हातपात
काठमाडौँ । उम्मेदवार सिफारिसका विषयमा विवाद हुँदा नेपाली काँग्रेस मोरङ क्षेत्र-४ का सभापति विनोद बस्नेतमाथि कार्यकर्ताले हातपात गरेका छन् । विराटनगर महानगरपालिका-३ मा रहेको वन कार्यालय अगाडिको चिया पसलमा बिहीबार...