घुस लिएको आरोप लागेका सब-इन्जिनियर पौडेलले पाए सफाई
काठमाडौँ । विशेष अदालतले काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाका तत्कालीन सब इन्जिनियर विनोदकुमार पौडेललाई सफाइ दिएको छ । ७२ हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात समातिएको मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर...