नेपाल कानून व्यवसायी परिषद् विधेयक २०८१ स्वीकृत
काठमाडौँ । राष्ट्रिय सभाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ स्वीकृत गरेको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयकमाथि विचार गरियोस्...