कवि आचार्यको कविता सङ्ग्रह ‘नदीसित’ लोकार्पण
काठमाडौँ । कवि विधान आचार्यको तेस्रो कृति कविता सङ्ग्रह ‘नदीसित’ बुधबार एक समारोहबीच सर्वनाम नाट्यगृह कालिकास्थानमा लोकार्पण गरियो । कवि स्वयम्ले डालोको रातो रुमाल खोलेर ‘नदीसित’ कविता सङ्ग्रह सर्वप्रथम प्रमुख...