चितवनमा विप्लवका विद्रोही नेताको भेला, एकताको आह्वान गर्दै नयाँ पार्टी घोषणा गर्ने तयारी
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विद्रोही नेताहरूले राष्ट्रिय भेला आयोजना गरेका छन् । भेला दुई, तीन दिन चल्ने र एकताको आह्वान गर्दै नयाँ पार्टी घोषणा गर्ने...