‘विद्युत विधेयकले निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्नेछ’ : ऊर्जा मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् विधेयकले निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्ने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) सँग आज मन्त्रालयमा भएको भेटमा उनले निजी...