विद्युत बक्यौताको पहिलो किस्ता तिरेपछि रिलायन्स स्पिनिङ मिल्सको जोडियो लाइन
काठमाडौँ । सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिङ मिल्सले ट्रंक तथा डेडिकेटेड लाइनको प्रिमियम महसुलको बक्यौता बिहीबार तिरेको छ । पहिलो किस्ता तिरेपछि रिलायन्सको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणले जनाएको...